नेकपा एसको पोलिटब्यूरो बैठक आज बस्दै, सरकारमा सहभागिताको विषय टुंग्याउने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज सोमबार बस्दैछ। बिहान ११ बजे केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। आइतबार स्थायी कमिटी बैठक...