नियम विपरीत बढाएको ४ अर्ब ६६ करोड बैङ्कहरूले ऋणीलाई फिर्ता गर्नुपर्ने
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले गत आर्थिक वर्षमा बैङ्कहरूले ग्राहकसँग प्रिमियम बढाएर बढी असुल गरेको ४ अर्ब ६५ करोड रुपैयाँ फिर्ता गर्न निर्देशन दिएको छ । सञ्चालनमा रहेका २६ वटा...