सशस्त्र प्रहरीको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु
काठमाडौँ । सशस्त्र प्रहरीको गाडी दुर्घटना हुँदा कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ। जीतपुरदेखि तौलिहवातर्फ जाँदै गरेको सशस्त्र प्रहरीको ट्रक शुक्रबार साँझ बाणगंगा नगरपालिका वडा नम्बर ३ सिउटीमा दुर्घटनामा परेको...