आचारसंहिता उल्लङ्घन नगर्न निर्वाचन अधिकृतको आग्रह
काठमाडौँ । पर्साका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतले अचार संहिता उल्लङ्घन नगर्न उम्मेदवारहरूलाई आग्रह गरेका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गरेर उनीहरूले निर्वाचन आचार संहिता उलङ्घन गरे कानुन...