गठबन्धनले नजिते केपी ओलीले मुलुकलाई प्रतिगमनतर्फ लैजाने खतरा : नेपाल
जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनले नजिते केपी ओलीले मुलुकलाई प्रतिगमनतर्फ लैजाने खतरा रहेको भन्दै एकताबद्ध भएर लाग्न कार्यकर्तालाई आह्वान गरेका छन् । पाँच दलीय गठबन्धनका कार्यकर्ताको...