ओलीको टिप्पणी : एमालेले त्रिशूलीको भेलले जसरी बगाउने निश्चित भएपछि गठबन्धन बनाए
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग एक्लै भिड्न नसक्ने भएपछि सत्तारूढ दलहरू गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताएका छन् । राष्ट्रिय युवा...