काँग्रेसमा समानुपातिकतर्फ आएको नाम सूचीकृत गर्ने जिम्मा ८ सहमहामन्त्रीलाई
काठमाडौँ । नेपाली काँग्रेसले समानुपातिक उम्मेदवारका आएका नामहरूलाई सूचीकृत गर्ने जिम्मेवारी ८ जना सहमहामन्त्रीलाई दिएको छ । बिहीबार बालुवाटारमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले १६५ प्रतिनिधिसभा र ३३० प्रदेशसभा...