नवौँ राष्ट्रिय खेलकुद (क्रिकेट) : पहिलो स्वर्ण पुलिसलाई, आर्मी पराजित
काठमाडौं । नेपाल पुलिस क्लबले नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण जितेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै पुलिसले नवौँ...