२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पढ्न अनुमति पाएका विद्यार्थी चीन जान पाउने

अ+ अ-

काठमाडौँ । चीनमा बसेर पढ्न अनुमति (भ्यालिड स्टडी रेसिडेन्स पर्मिट) पाएका विद्यार्थीहरु आजदेखि चीन फर्किन पाउने भएका छन् ।

परराष्ट्र मन्त्रालयले आजदेखि ‘एपीईसी बिजनेस कार्ड’ बाहक व्यापरीहरुलाई पनि चीन प्रवेश अनुमति दिएको जनाएको छ ।

भिसा अवधि सकिएका पुराना विद्यार्थीले भने सम्बन्धित विश्वविद्यालयले फिर्ता आउन दिएको प्रमाण (ब्याक टू स्कुल अप्रुभल लेटर)सहित भिसा आवेदन दिन सक्नेछन् ।

त्यस्तै, नयाँ विद्यार्थीले सम्बन्धित विश्वविद्यालयको भर्नाको सूचनाका आधारमा भिसा आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।

यसअघि, चीनमा पढ्दै गरेका र कोभिड १९ महामारीका कारण बीचमै पढाइ छोडेर नेपाल आएका २६५ जना विद्यार्थी चीनले फिर्ता लगिसकेको छ ।