पाटन नगरपालिकाको निर्णय : अब उपभोक्ता समितिको अध्यक्षमा महिला मात्रै
काठमाडौँ । बैतडीको पाटन नगरपालिकाले उपभोक्ता समिति अध्यक्षमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले नगरभित्र सञ्चालन हुने योजनाका उपभोक्ता समितिको प्रमुख पदमा महिला अनिवार्य हुनुपर्ने निर्णय...