प्रधानमन्त्री देउवाद्वारा रक्षाबन्धनको शुभकामना
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षाबन्धनले नेपालीबीच राष्ट्रिय एकता, सद्भाव र भाइचारा अभिवृद्धि गर्नमा मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन् । रक्षाबन्धन, जनैपूर्णिमा एवं नेवारी समुदायमा मनाइने गाईजात्राको अवसरमा प्रधानमन्त्री...