५० जिल्लाका बालबालिकालाई कोभिडविरुद्धको फाइजर खोप लगाइने
काठमाडौँ । दोस्रो चरणअन्तर्गत ५० जिल्लाका बालबालिकालाई कोभिड-१९ विरुद्धको फाइजर खोप दिइने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ वर्ष पूरा भई १२ वर्षमुनिका बालबालिकालाई खोप दिन लागिएको हो।...