रामचन्द्र पौडेल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता
काठमाडौँ। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । नवनियुक्त राजदूत श्रीवास्तवले बोहोराटारस्थित निवासमै पुगेर पौडेलसँग शिष्टाचार भेट गरेका हुन् ।...