भरतपुर अस्पतालमा बालकको मृत्युपछि आफन्तले उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कार्यकक्षमै थुने
चितवन । चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक बालकको मृत्यु भएको घटनालाई लिएर पीडित पक्षले उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई अस्पताल भित्रै थुनेका छन् । पीडित पक्षले उपचारमा चिकित्सक तथा नर्सहरुले लापरबाही...