समाजवादमा मात्रै पूर्ण मानवअधिकार : खनाल
काभ्रे । नेकपा (एकीकृत समाजवादी)का सम्मनित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी समाजमा मात्रै पूर्ण मानवअधिकार प्रत्याभूति हुने बताएका छन् । उनले शनिबार काभ्रेपलाञ्चोकको बनेपामा नेपाल आदिवासी जनजाति महासंघ ९समाजवादी०को...