निर्मलाको बलात्कार पछि हत्या भएको चार वर्ष पुग्यो : दोषी अझै पत्ता लागेन
काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार पछि हत्या भएको चार वर्ष पुगेको छ । तर, हत्या भएको चार वर्षसम्म पनि दोषी पत्ता लाग्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय...