सीपीसीका नेता जियानचाओद्वारा भेटघाट तिब्र, आज प्रचण्डलाई भेट्ने
काठमाडौँ । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्दै छन् । हिजो प्रधानमन्त्री शेरबहादुर...