चिनियाँ कम्युनिस्ट पार्टीका नेता लिउ काठमाडौँमा, यस्तो छ ‘सेड्युल’
काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) विदेश विभाग प्रमुख लिउ जियानचाओ आज (आइतबार) बिहान काठमाडौँ ओर्लिएका छन् । ८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बिहान साढे ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय...