बुढीगंगामा मतगणना जारी, एमाले उम्मेदवार झण्डै एक हजार मतले अगाडि
काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा मतगणना जारी रहेको छ। पछिल्लो मत परिणामअनुसार ३ हजार ६४८ मत गणना हुँदासम्म मेयर र उपमेयरमा एमालेले अग्रता बढाउँदै लगेको छ । हालसम्म नेकपा एमालेका...