काममा फर्किए अर्थसचिव
काठमाडौँ । जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि अर्थसचिव मधुकुमार मरासिनी काममा फर्किएका छन् । मन्त्रालयका प्रवक्ता ढुन्डीप्रसाद निरौलाले मन्त्रालयमा अर्थसचिवको उपस्थिति भएको जानकारी गराए । ‘सन्चो नभएकाले उहाँ बुधबार बिदामा...