चालक र सहचालक महिला रहने गरी साझाले आजबाट विद्युतीय बस सञ्चालनमा ल्याउँदै
काठमाडौँ । साझा यातायातले आजदेखि विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । पहिलो चरणमा ल्याइएका तीनवटा विद्युतीय बस आजबाट सञ्चालनमा ल्याउन लागिएको हो । काठमाडौँ उपत्यकामा चल्ने बसको एक कार्यक्रमको...