भक्तपुर र हेटौँडामा पनि देखियो हैजा, संक्रमितको संख्या २१ पुग्यो
काठमाडौँ। चाँगुनारायण नगरपालिका वडा नम्बर-४ दुवाकोट र हेटौँडा नगरपालिकामा हैजाका संक्रमित भेटिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार उक्त दुई संक्रमितको अस्पतालमा उपचार भइरहेको छ । ‘दुवाकोटका संक्रमितको...