भक्तपुरको गठ्ठाघरमा सवारी दुर्घटना, एक जनाको मृत्यु
भक्तपुर । भक्तपुरको गठ्ठाघरमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मङ्गलवार दिउँसो १ बजे भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघरस्थित ट्राफिक कार्यालय अगाडि बस र स्कुटी दुर्घटना हुँदा युवतीको...