हुन्डी कारोबारमा संलग्न एक व्यक्तिविरुद्ध करिब साढे ८ करोड बिगो माग
काठमाडौँ । राजस्व अनुसन्धान विभागले हुन्डी कारोबारीको आरोप लगाउँदै एक व्यक्तिविरुद्ध करिब साढे ८ करोड रुपैयाँ बिगो माग गर्दै आज (सोमबार) काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । पर्वतको...