काठमाडौँमा बिहानैबाट वर्षा, सुदूरपश्चिम र कर्णालीमा के छ मनसुनी प्रभाव ?
काठमाडौँ । काठमाडौँमा आज बिहानैबाट वर्षा भइरहेको छ । दिउँसो केही समय वर्षा रोकिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यद्यपि, अपराह्न काठमाडौंमा पुनः वर्षा हुनेछ । मौसमविद्...