काठमाडौँ उपत्यकामा शृङ्खलाबद्ध चोरी गर्ने गिरोहका ४ जना पक्राउ
काठमाडौँ । प्रहरीले काठमाडौँ उपत्यकाभित्र शृङ्खलाबद्ध चोरी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको शैलुङगेश्वरी गाउँपालिका-८ घर भई थानकोट बस्ने ३५ वर्षीय लीला नारायण श्रेष्ठ दोलखाको...