पार्टी विभाजन नगर्न माधवकुमार नेपाललाई गरेको अनुनय स्मरण भइरहेको छ : भट्टराई
काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमाले विभाजन नगर्न गरिएको आग्रह स्मरण भइरहेको बताएका छन् । एकीकृत समाजवादीबाट सरकारमा रहेका मन्त्रीहरूसहितका १० सांसदले आज...