सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची !
काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनका बैठक आज सोमबार बस्दैछ। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विभिन्न विधेयकहरू दफावार छलफलका लागि पेश गर्ने तथा पारित गर्ने कार्यसूची छ। कार्यसूची अनुसार...