प्रधान सेनापति शर्मा लेवनान प्रस्थान, यस्तो छ भ्रमण कार्यतालीका !
काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा औपचारिक भ्रमणको लागि लेवनानतर्फ प्रस्थान गरेका छन्। शनिबार बिहान प्रधान सेनापति शर्माको नेतृत्वमा रक्षा सचिवसहित सात सदस्यीय टोली लेवनान गएका हुन्। द्वन्दग्रस्त...