सुख्खा पहिरो खसेपछि फेरी नारायणगढ-मुग्लिन सडक अवरुद्ध
काठमाडौँ । चितवनको चारकिलो भन्ने ठाउँमा सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ। शनिबार साढे ११ बजेतिर इच्छाकामना-६ चारकिलोमा सुख्खा पहिरो झरेको हो। इलाका प्रहरी कार्यालय मुग्लिङ र सडक...