अघि बढ्यो तामाकोशी पाँचौं, १६ अर्ब ४५ करोड लगानी स्वीकृत
काठमाडौँ । माथिल्लो तामाकोशी आयोजनासँग जोडिएको अर्को आयोजना तामाकोशी पाँचौंको पनि छिट्टै निर्माण सुरु हुने भएको छ । माथिल्लो तामाकोशीको ‘टेलरेस’ सुरुङबाट निस्केको पानी प्रयोग गरेर १०० मेगावाट बराबर बिजुली...