टेकुमा पेट्रोल पम्पको ट्याङ्की विस्फोट हुँदा दुई जना घाइते
काठमाडौँ । काठमाडौँको टेकुस्थित पेट्रोल पम्पमा इन्धन राख्ने ट्याङ्की विस्फोट हुँदा दुई जना घाइते भएका छन् । आज (आइतबार) साँझ ५ बजे काठमाडौँ महानगरपालिका-१२ टेकुस्थित कनक पम्पमा ट्याङ्कीमा विस्फोट हुँदा...