मधेश प्रदेशको नीति तथा कार्यक्रम : कक्षा १२ का छात्रालाई ल्यापटप (पूर्ण पाठसहित)
जनकपुरधाम । मधेश प्रदेश सरकारले कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने नीति लिएको छ । प्रदेश सभा सचिवालयमा आज (आइतबार) प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...