हजयात्रीको शुल्क घटाउन गृहमन्त्रीसँग माग
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणलाई नेपाल मुस्लिम इत्तेहाद सङ्गठनले मक्का मदिनामा जाने हजयात्रीको शुल्क घटाउन माग गर्दै शनिबार ज्ञापनपत्र बुझाएको छ । संगठनका अध्यक्ष सराज अहमद फारुकीको नेतृत्वमा गएको टोलीले...