भरतपुरको मेयरमा माओवादीकी रेनु र उपमेयरमा काँग्रेसका चित्रसेन भारी मतान्तरले विजयी
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका हुन् ।...