आइपिएल : मुम्बईसँग दिल्ली पराजित भएसँगै बेङ्ग्लोर पुग्यो प्लेअफमा
काठमाडौँ । । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराएको छ । महत्त्वपूर्ण खेलमा दिल्ली मुम्बईसँग पराजित भएसँगै रोयल च्यालेञ्जर्स बेङ्ग्लोर प्लेअफमा पुगेको छ । दिल्ली ५...