अमेरिकी उपविदेशमन्त्री काठमाडौँमा, आज प्रधानमन्त्री सहित उच्च अधिकारीसँग भेटवार्ता गर्ने
काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयमा नागरिक सुरक्षा, लोकतन्त्र र मानव अधिकार मामिला हेर्ने उपविदेशमन्त्री उज्रा जिया शुक्रबार आइपुगेकी छिन् । उनले शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री नारायण खड्कालगायत...