जसपाले टिकट नदिँदा जनमतमा गएका माझी जसपालाई हराउँदै मेयर निर्वाचित
सप्तरी । स्थानीय तह निर्वाचनमा वीरेन्द्र माझीले डा. सीके राउत नेतृत्वको जनमत पार्टीलाई पहिलो जित दिलाएका छन् । डा. राउतकै गृह जिल्ला सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिकाको मेयरमा माझी निर्वाचित...