रुपा गाउँपालिकाका नवनिर्वाचितलाई प्रमाणपत्र
गण्डकी । कास्कीको रुपा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ । नवनिर्वाचित अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लाल सुब्बा गुरुङलगायतलाई एक कार्यक्रमका बिच निर्वाचन अधिकृत रुद्र...