दार्चुलाको मालिकार्जुन गाउँपालिका अध्यक्षमा एमालेका हिरासिंह धामी निर्वाचित
काठमाडौँ । दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिरासिंह धामी निर्वाचित भएका छन् । ४ हजार ३४ मत ल्याएर धामी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नरेन्द्र...