काठमाडौँको गोकर्णेश्वरमा एमाले र काँग्रेसबिच तीव्र प्रतिस्पर्धा
काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा मतगणना जारी छ । शुक्रबार सम्पन्न मतदानको मतगणना भइरहेको हो । गोकर्णश्वर-१ मा २१ सय मत गन्दा प्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार...