काभ्रेको चौरीदेउराली-६ मा मतपेटिका तोडफोड, मतदान स्थगित गरेर सर्वदलीय बैठक जारी
काठमाडौँ । काभ्रेको चौरीदेउरालीमा मतपेटिका तोडफोड गरिएको छ । चौरीदेउराली गाउँपालिका–६ स्थित कात्तिके देउरालीमा रहेको प्रभा बहुमुखी क्याम्पस केन्द्रमा एक व्यक्तिका नाममा अर्कैले भोट हालेको भन्दै विवाद भएपछि तोडफोड भएको...