काभ्रेको पाँचखाल नगरमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप , मतदानस्थलमा तोडफोड
काठमाडौँ । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–१३ कोसिदेखामा नेकपा (एमाले) र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपका कारण मतदानस्थलमा तोडफोड भएको छ । जिल्ला प्रहरी काभ्रेले दिएको जानकारी अनुसार...