निर्वाचनमा उम्मेदवारको मुख होइन रुख हेरेर मत दिनुहोला : विश्वप्रकाश शर्मा
विराटनगर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मुख नभएर रुख हेर्न मतदाताहरूलाई आग्रह गरेका छन् । विराटनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले काँग्रेस भित्रको...