आयुक्तलाई दुर्व्यवहार गरेको भन्दै एसपी फिर्ता लैजान आयोगको गृहलाई पत्राचार
काठमाडौँ । निर्वाचन आयुक्तलाई गालीगलौज र दुर्व्यवहार गरेको भन्दै निर्वाचन आयोगमा खटिएका नेपाल प्रहरीका एसपी फिर्ता लैजान आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ । ज्वाइन्ट इलेक्सन सेलमा कार्यरत एसपी दीपेन्द्र...