नेपाल टी–२० लिगको घोषणा
काठमाडौँ । नेपाल क्रिकेट संघले नेपालको आधिकारिक टी–२० लिगको रुपमा नेपाल टी–२० प्रतियोगिताको घोषणा गरेको छ । यो प्रतियोगिताले नेपाली क्रिकेटरलाई अन्तर्राष्ट्रिय खेलाडीसँग खेल्ने अवसर दिने क्यानले सोमबार विज्ञप्तिमार्फत जनाएको...