राप्रपाले टुङ्ग्यायो ४ महानगरको मेयर र उपमेयरका उम्मेदवार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ वटा महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लगाएको छ । काठमाडौँ महानगरपालिकाको मेयरमा मदनदास श्रेष्ठ र उपमेयरमा विनीता मगैया, ललितपुरको मेयरमा अष्ट महर्जन र...