अमेरिकी उपसहायकमन्त्री लुम्बिनी बौद्ध विश्वविद्यालयमा
रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयमा अमेरिकी उपसहायकमन्त्री केल्ली काईडेर्लिङको टोलीले भ्रमण गरेको छ । भ्रमणमा आएको मन्त्री केल्ली नेतृत्वको टोलीसँग विश्वविद्यालयमा आयोजित छलफलमा उपसहायकमन्त्री केल्लीले अमेरिका र नेपालको सम्बन्ध ७५...