चाँगुनारायणस्थित प्रतीक्षालयमा एक पुरुषको शव भेटियो
भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथली सडकमा एक पुरुष मृतावस्थामा भेटिएको छ । ताथलीको नाला सडकको सोल्टी मोडमा सडक पेटीको प्रतीक्षालयमा आज नाम, वतन नखुलेको पुरुषको शव भेटिएको महानगरीय प्रहरी वृत्त...