आचारसंहिता पालनामा प्रतिबद्धता मात्र होइन, व्यवहारमै कार्यान्वयन होस् : पूर्व अध्यक्ष रेग्मी
काठमाडौँ । मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले निर्वाचनमा भाग लिने सबै राजनीतिक दललाई निर्वाचन आचारसंहिता पालनामा प्रतिबद्धता मात्र नभई व्यवहारमा पूर्ण कार्यान्वयनमा ल्याउन सुझाव दिएका छन् । आचारसंहिताको पूर्णपालनाले मात्र...